Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

आभारी छु

आभारी छु

  • गैरआवासीय नेपाली संघको एकतालाई कायम राख्दै हामीले अगाडी सारेका एजेन्डाहरु कार्यान्वयन गर्न मैले सम्पूर्ण शक्ति लगाउने छु। संस्थालाई पारदर्शी र समावेशी बनाउने अभियानमा साथ दिनु हुने सबै साथीहरुप्रति हार्दिक आभार व्यक्त गर्दछु। आगामी दिनमा संसारभरिका गैर आवासीय नेपाली साथीहरुको साथ, सहयोग र सुझावका आधारमा अगाडी बढ्ने प्रण गर्दछु।

    onlinepatrika
    Arghakhachi

    कुल आचार्य
    अध्यक्ष
    गैरआवासीय नेपाली संघ

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij