Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

सहकारीमा सम्पत्ति शुद्धीकरण निवारण तालिम सम्पन्न

सहकारीमा सम्पत्ति शुद्धीकरण निवारण तालिम सम्पन्न

  • ललितपुर । ठेचो सहकारी समन्वय समितीकाे आयोजनामा सहकारीमा सम्पति शुद्धिकरण निवारण सम्बन्धि उक्त कार्यक्रम ठेचोमा संचालित सहकारीहरूका लागि तालिम आयोजना भएको थियो । 

    onlinepatrika
    Arghakhachi

    कार्यक्रम ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघको प्राविधिक सहयोगमा बचत संघको हल लगेनखेलमा संचालित भएको हो। सहकारी संस्थाहरूलाई  सो तालिमको सहजकर्ताको रूपमा बचत संघका व्यवस्थापक श्री सन्तोष बजगाईले गरेका थिए।

    AGNI GROUP

    ललितपुर जिल्ला बचत तथा ऋण सहकारी संघले निःशुल्क तालिम हल र प्रशिक्षक उपलब्ध गराएको तालिमका संयाेजक बसन्त मालीले जानकारी दिए। मालीले, ‘तालिममा सहभागी सबैले तालिमबाट सिकेका कुरा संस्थामा लागू गर्ने विश्वास प्रतिबद्धता व्यक्त गरे।’ 

    उक्त तालिममा २९ जनाको सहभागी रहेको थियो। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij