Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

मेयरसँगै पाँच वडाअध्यक्ष समाजवादीमा

मेयरसँगै पाँच वडाअध्यक्ष समाजवादीमा


  • कञ्चनपुर । नेकपा एमालेबाट निर्वाचन बेदकोट नगरपालिका मेयर अशोक चन्द समाजवादीमा प्रवेश गरेका छन् । 

    onlinepatrika
    Arghakhachi

    आइतबार मेयर चन्दसँगै पाँचवटा वडाका वडाअध्यक्षहरुलाई  समाजवादीका अध्यक्ष माधव कुमार नेपालले समाजवादीमा प्रवेश गराएका हुन् । 

    AGNI GROUP

    त्यस्तै पार्टीका जिल्ला कमिटीका अन्य नेताहरूलगाएत एमाले प्रदेश कमिटी सदस्य गजेन्द्र राना, जिल्ला कमिटी सचिवालय सदस्य हरिराम चौधरी, जिल्ला सचिवालय सदस्य तथा बेदकोट नगर कमिटी अध्यक्ष महेशराज जोशी लगायतका नेता तथा कार्यकर्ता समेत समाजवादीमा प्रवेश गरेका हुन् । 

    १० वटा वडा रहेको बेदकोट नगरपालिकामा आठ वडाअध्यक्ष एमालेले जितेको थियो । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij