Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

रिकी केजले पाए ग्रामी अवार्ड

रिकी केजले पाए ग्रामी अवार्ड

  • भारतीय संगीतकार रिकी केजले ग्रामी अवार्ड पाएका छन् । अमेरिकाको लस भेगासको आयोजना गरिएको ६४ औँ ग्रामी अवार्ड समारोहमा केजले पाएको यो दोस्रो ग्रामी अवार्ड हो । उनले ब्रिटिश रक ब्यान्ड ‘द पुलिस’का  ड्रमर स्टेवार्ट कोपल्याण्डसँग ‘बेस्ट न्यू एज एल्बम’ को अवार्ड पाएका हुन्।

    onlinepatrika
    Arghakhachi

    उनको एल्बम ‘डिभाइन टाइड्स’का लागि यो अवार्ड दिइएको हो। रिकी केज अमेरिकामा जन्मेका थिए तर अहिले बैंगलोरमा बस्छन् । ग्रामीलाई संगीतको क्षेत्रमा प्रदान गरिने उत्कृष्ट अवार्डको रूपमा मानिने गरिन्छ ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij