Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडाै । भ्रमणको लागि बुटवल,प्युठान हुँदै अर्घाखाँची पुगेको बस दुर्घटना भएको छ।उक्त बस पोखरा ३१ वेगनासतालस्थित साना किसान कृषि सहकारीबाट भ्रमणको लागिएको थियो । स्थानीय यात्रु बोकेर हिडेको ग२ख ६८० नम्बर प्लेट को बस ब्रेक फेल भई दुर्घटना भएको हो ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिकामा दुर्घटनामा भएको हो।
प्रहरीका अनुसार ३० जना सवार उक्त बसमा २५ जना घाइते भएका छन भने एक जनाको अवस्था गम्भीर रहेको र अरुको अवस्था सामान्य रहेको छ। उनीहरुलाई अर्घाखाँची अस्पतालमा उपचार भैईरहेको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij