Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

आजदेखि लागु हुने स्थानीय तह निर्वाचन आचार संहितामा यस्तो छ व्यवस्था (पूर्णपाठ)

आजदेखि लागु हुने स्थानीय तह निर्वाचन आचार संहितामा यस्तो छ व्यवस्था (पूर्णपाठ)

  • काठमाडौं । आगामी ३० बैशाख हुने स्थानीय तह निर्वाचनका लागि निर्वाचन आयोगले आजबाट लागूहुने गरी आचारसंहिता लागू गरेको छ।

    onlinepatrika
    Arghakhachi

    निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहीत बनाउन स्थानीय तह निर्वाचन २०७९ देखि कार्यान्वयन गर्नेगरी सबै राजनीतिक दल र सरोकारवालाहरुको सुझाव तथा परामर्शको आधारमा स्विकृत गरिएको निर्वाचन आचारसंहिता आजैका मितिदेखि लागू गर्ने निर्णय गरिएको जानकारी दिए।

    AGNI GROUP

    शुक्रबार अपरान्ह आयोगको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले निर्वाचनको प्रक्रियालाई तत्काल प्रभाव पार्ने गरी कसैको पक्ष वा विपक्षमा विचार राख्न, प्रचारप्रसार गर्न, कुनै पनि विद्युतीय सामग्री उत्पादन गर्न तथा सामाजिक सञ्जालका प्रकाशन गर्न वा अरुले प्रकाशन गरेका सामग्री सेयर गर्न नहुने तथा समाजिक सञ्जालमा गलत, भ्रामक सूचना प्रवाह गर्नगराउन वा झुटा साईट, एकाउन्ट सञ्चालन गर्न वा गराउन नहुनुका अतिरिक्त कसैको चरित्र हत्या गर्ने गरी कुनै पनि प्रकारको प्रचार सामग्री प्रकाशन तथा प्रशारण गर्न निषेध गरिएको स्पष्ट पारे।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij