Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

करेन्ट लागेर ३५ वर्षीय सहदेव गोलेको मृत्यु

करेन्ट लागेर ३५ वर्षीय सहदेव गोलेको मृत्यु

  • काठमाडौं । करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मोटरसाइकल धुने क्रममा हेटौंडा उपमहानगरपालिका–१३ का अन्दाजी ३५ वर्षीय सहदेव गोलेको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिए ।करेन्ट लागेर गम्भीर घाइते उनको उपचारको क्रममा हेटौंडा अस्पतालमा मृत्यु भएको हो । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    onlinepatrika
    Arghakhachi

     

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij