Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

चुनावी अभियानमा कुलमानको तस्वीर

चुनावी अभियानमा कुलमानको तस्वीर

  • काठमाडाै‌ । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले तस्वीर हटाउन भनेका छन् । उनले नेकपा माओवादी केन्द्रले आफ्नो तस्वीर अनुमति विना चुनावी पोस्टरमा राखेकोप्रति आपत्ति जनाएका छन् । 

    onlinepatrika
    Arghakhachi

    'मेरो तस्वीर हटाइदिन पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्यूको सचिवालयलाई भनेको छु । हटाउँछु भनेका छन् ।' प्राधिकरणका प्रवन्ध निर्देशक घिसिङले भने, 'निर्वाचन आचारसंहिता र कर्मचारी आचारसंहित दुवैले मेरो तस्वीर राख्न दिंदैन ।' 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij