Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

देशभर १४ संक्रमित थपिए

देशभर १४ संक्रमित थपिए

  • काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार नेपालमा पछिल्लो २४ घण्टामा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  

    onlinepatrika
    Arghakhachi

     ३ हजार ९ सय ३ नमुना परीक्षण गर्दा थप १४ जनामा संक्रमण पुष्टि भएको हो । सोही समयमा थप ५५ जना कोरोनामुक्त भएका छन् भने मृत्यु हुनेको संख्या शुन्य रहेको छ । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij