Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

राप्रपाद्वारा आज चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्ने

राप्रपाद्वारा आज चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्ने

  • काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज स्थानीय चुनाव केन्द्रित प्रतिबद्धता पत्र सार्वजनिक गर्ने भएको छ। पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार आज दिउँसो २ बजे पार्टी कार्यालय धुम्बाराहीबाट प्रतिबद्धता पत्र सार्वजनिक गरिनेछ।

    onlinepatrika
    Arghakhachi

    अध्यक्ष राजेन्द्र लिङ्देनले प्रतिबद्धता पत्र सार्वजनिक गर्ने कार्यक्रम छ। वैशाख ३० मा हुने स्थानीय चुनावका लागि राप्रपाका तर्फबाट घोषणा पत्र (प्रतिबद्धता पत्र) सार्वजनिक गर्न लागिएको हो। 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij