Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

भारतमा कोरोना संक्रमण बढ्दै

भारतमा कोरोना संक्रमण बढ्दै

  • भारतमा फेरि कोरोना भाइरस संक्रमण निरन्तर बढ्दै छ। पछिल्लो २४ घण्टामा २ हजार ६७ जनामा ​​संक्रमण देखिएको छ। भारतमा हाल सक्रिय संक्रमितको संख्या १२ हजार नाघेको छ। 

    images
    images
    images

    स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार अहिले देशमा १२ हजार ३४० जना कोरोना संक्रमित छन्। योसँगै कोरोनाबाट एकै दिन ४० जनाको मृत्यु भएको छ। 

     भारतमा कोरोनाका कारण अहिलेसम्म ५ लाख २२ हजारभन्दा बढीको मृत्यु भइसकेको छ। जसमध्ये सबैभन्दा बढी १,४७,८३० महाराष्ट्रका छन्।  पछिल्लो २४ घण्टामा १ हजार ५ सय ४७ कोरोना संक्रमित निको भएका छन्। कोरोनाबाट निको हुनेको दर ९८.७६ प्रतिशत रहेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij