Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

धरानको मेयरमा २२ जनाको उम्मेदवारी (सूचीसहित) 

धरानको मेयरमा २२ जनाको उम्मेदवारी (सूचीसहित) 

  • काठमाडौँ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि धरान उपमहानगरपालिकाको मेयर पदका लागि २२ जनाको उम्मेदवारी परेको छ ।

    onlinepatrika
    Arghakhachi

    मेयरमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी लगायत १४ राजनीतिक दल एवं ८ स्वतन्त्र गरी २२ जनाको उम्मेदवारी परेको हो ।

    AGNI GROUP

    क्र..

    उम्मेदवारको नाम

    उमेर

    लिंग

    राजनीतिक दल / स्वतन्त्र

    रेणुका विक

    ३२

    महिला

    मौलिक जरोकिलो पार्टी

    दिर्पाकुमारी राई

    ५१

    महिला

    मंगोल नेशनल अर्गनाइजेसन

    हर्कराज राई

    ३९

    पुरुष

    स्वतन्त्र

    राजेशकुमार राई

    ३९

    पुरुष

    राष्ट्रिय जनमुक्ति पार्टी

    अम्‍बरबहादुर लिम्‍बु

    ५६

    पुरुष

    संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च

    सुस्मिता कार्की

    ३५

    महिला

    सचेत नेपाली पार्टी

    उमेश राई

    ३२

    पुरुष

    खम्बुवान राष्ट्रिय मोर्चा नेपाल

    लोकेन्द्रबहादुर डंगोल

    ५४

    पुरुष

    आमूल परिवर्तन मसिहा पार्टी नेपाल

    सुवर्णशमसेर राई

    ४०

    पुरुष

    स्वतन्त्र

    १०

    पासाङ्ग शेर्पा

    ५०

    पुरुष

    राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल

    ११

    मञ्‍जु भण्‍डारी सुवेदी

    ३९

    महिला

    नेपाल कम्युनिष्ट पार्टी (एमाले)

    १२

    सूर्यबहादुर न्यौपाने

    ४२

    पुरुष

    स्वतन्त्र

    १३

    राजकुमार राई

    ३५

    पुरुष

    लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल

    १४

    रत्नबहादुर कटुवाल

    ५६

    पुरुष

    स्वतन्त्र

    १५

    नरेशकुमार शाक्य

    ५४

    पुरुष

    राष्ट्रिय प्रजातन्त्र पार्टी

    १६

    ताजुबकुमार लिम्‍बु

    ४०

    पुरुष

    जनता समाजवादी पार्टी, नेपाल

    १७

    रेवतीरमण राई

    ५६

    पुरुष

    नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)

    १८

    टोलकुमारी लुईटेल

    ४७

    महिला

    स्वतन्त्र

    १९

    किशोर राई

    ५४

    पुरुष

    नेपाली कांग्रेस

    २०

    संजीव भट्टराई

    २८

    पुरुष

    स्वतन्त्र

    २१

    सञ्जय पाण्डे

    ३०

    पुरुष

    स्वतन्त्र

    २२

    श्‍यामकुमार भुजेल

    ५२

    पुरुष

    स्वतन्त्र

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij