Logo

Aug 06 2025 | २०८२, साउन २१ गते

Aug 06 2025 | २०८२, साउन २१ गते

यो वर्ष ५.८४ प्रतिशत आर्थिक वृद्धि हुने तथ्यांक विभागको प्रक्षेपण

यो वर्ष ५.८४ प्रतिशत आर्थिक वृद्धि हुने तथ्यांक विभागको प्रक्षेपण

  • काठमाडौं । चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर ५.८४ प्रतिशत हुने केन्द्रीय तथ्यांक विभागले प्रक्षेपण गरेको छ। तथ्यांकले विभागले बिहीबार पत्रकार सम्मेलन गर्दै यस्तो अनुमान सार्वजनिक गरेको हो।

    images
    images
    images

    आर्थिक वर्ष सकिन ३ महिनामात्रै बाँकी रहेको छ । बाँकी ३ महिनाको अवधिमा ठूलो असर नआउने र कोभिड–१९ को असर पनि कम भएका आधारमा यस्तो अनुमान गरिएको विभागले जनाएको छ ।

    images

    विभागले कृषि र खानीसहित प्राथमिक क्षेत्रको २.३ प्रतिशत, उद्योगको १०.३ प्रशित र सेवा क्षेत्रको आर्थिक वृद्धिदर ५.९ प्रतिशत हुने विभागको अनुमान छ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij