Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

लोसपाद्वारा आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै

लोसपाद्वारा आज चुनावी घोषणापत्र सार्वजनिक गर्दै

  • काठमाडौँ । वैशाख ३० गते हुने स्थानीय चुनावका लागि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले आज चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ। सो घोषणापत्र अध्यक्ष महन्थ ठाकुरले  स्थानीय तह निर्वाचनका लागि चुनावी घोषणापत्र सार्वजनिक गर्ने भएका हुन्। 

    onlinepatrika
    Arghakhachi

    पार्टीको कार्यकारिणी समिति सदस्य केसव झाका अनुसार आज शुक्रबार दिउँसो ११ बजे बबरमहलस्थित पार्टी कार्यालयमा घोषणापत्र सार्वजनिक गरिने भएकाे हाे । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij