Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

आज शेयर बजार बन्द रहने

आज शेयर बजार बन्द रहने

  • काठमाडौँ । आज आइतबार शेयर बजार बन्द रहने भएको छ। आज मे १ अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ। आज सरकारी तथा सार्वजनिक संघसंस्था र कार्यालयहरु खुल्ने छैनन्।

    onlinepatrika
    Arghakhachi

    यसका साथै आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) पनि बन्द रहेकोले सेयर कारोबार हुने छैन। गत बिहीबार नेप्से परिसूचक २० अंकले घटेर २३५६.१७ को विन्दुमा बन्द भएको थियो। 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij