Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

कृषि विकास बैंकको ‘यूएसडि प्रिपेड डलर कार्ड’ सेवा

कृषि विकास बैंकको ‘यूएसडि प्रिपेड डलर कार्ड’ सेवा

  • काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले यहि वैशाख १५ गतेबाट ‘यूएसडि प्रिपेड डलर कार्ड’ सेवाको शुरुवात गरेको छ । 

    onlinepatrika
    Arghakhachi

    उक्त सेवाबाट विदेशी मुद्रामा आम्दानीको श्रोत नभएका तर नेपाल भित्रै बसि ई– कमर्सको माध्यमबाट अनलाईन सपिङ तथा विल पेमेन्ट गर्नको लागि नेपाल राष्ट्र बैकले उपलव्ध गराएको सिमा भित्र रहि कारोवार गर्न सकिने बैंकले जनाएको छ ।

    AGNI GROUP

    बैंकले आफ्ना ग्राहकलाई अत्याधुनिक बैंकिङ्ग सेवाको पहुँच पुर्याउन, बजारको माग तथा ग्राहकको आवश्यकता अनुसार विभिन्न आधुनिक बस्तु तथा सेवाहरु उपलव्ध गराउँदै आइरहेको छ ।

    आधुनिक प्रविधिको विकाससँगै बैंकिङ्ग क्षेत्रमा पनि विभिन्न किसिमका वस्तु तथा सेवाको विस्तारका क्रममा  ‘यूएसडि प्रिपेड डलर कार्ड’ सेवाको शुरु गरेको बैंकले जनाएको छ । 

     

     

     

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij