Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

देश बनाउन हलोमा मतदान गर्नुहोस् : राजेन्द्र लिङ्देन

देश बनाउन हलोमा मतदान गर्नुहोस् : राजेन्द्र लिङ्देन

  • हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का मकवानपुरले हेटौंडामा आइतबार आयोजना गरेको चुनावी सभाको सम्बोधन गर्दै अध्यक्ष राजेन्द्र लिङ्देनले देशलाई माया गर्ने हो भने राप्रपाको चुनाव चिह्न हलोमा मतदान गर्न आग्रह गरेका छन्।

    onlinepatrika
    Arghakhachi

    राप्रपा मकवानपुरले हेटौंडामा आइतबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले नेकपा एमाले, माओवादी, नेपाली कांग्रेसका कार्यकर्ताहरूलाई देश समृद्ध बनाउने चाहना भएमा हलोमा मतदान गर्न आग्रह गरेका हुन्।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij