Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

सङ्गीतकार शिव कुमारको निधन

सङ्गीतकार शिव कुमारको निधन

  • भारतका चर्चित सङ्गीतकार शिव कुमार शर्माको निधन भएको छ । उनी चर्चित सन्तुरवादक थिए । हरि प्रसाद चौरसियासँग उनको जोडी थियो र शिव–हरिको जोडीले थुप्रै फिल्ममा सङ्गीत दिएका थिए । शिव कुमार शर्मा ८४ वर्षका थिए र थुप्रै रोगबाट पीडित थिए ।

    images
    images
    images


    पछिल्लो केही महिनादेखि उनी डायलाइसिसमा थिए । रिपोर्टका अनुसार उनको मृत्यु कार्डियक अरेस्टका कारण भएको हो । शिव–हरिको जोडीले थुप्रै चर्चित फिल्ममा सङ्गीत दिएका थिए जसमा प्रमुख फिल्म थिए – सिलसिला, लम्हे र चांदनी ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij