Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

उत्तर कोरियामा कोरोनाको अवस्था भयावह बन्दै

उत्तर कोरियामा कोरोनाको अवस्था भयावह बन्दै

  • प्योङयाङ। उत्तर कोरियामा कोभिड संक्रमण तीब्र बढेको छ। कोभिड बढेसँगै उत्तर कोरियाली नेता किम जोङले देशव्यापी लकडाउन घोषणा गरेको छ। उनले औषधि वितरण गर्न सेनालाई निर्देशनसमेत  दिएका छन्।

    onlinepatrika
    Arghakhachi

    एक सातामा कोभिडका कारण  ५० जनाको मृत्यु भइसकेको छ। उत्तर कोरियाले भन्दै आएको ‘ज्वरो’बाट १० लाखभन्दा बढी मानिस बिरामी परेका छन्। रोग नियन्त्रण गर्न कमजोर भएको भन्दै उत्तर कोरियाली नेता किम जोङ उनले स्वास्थ्य अधिकारीहरूको आलोचना गरेका छन्।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij