Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

धादिङको थाक्रे गाउँपालिकामा वडा नम्वर ३ बाट माओवादी केन्द्रको प्यानल विजयी

धादिङको थाक्रे गाउँपालिकामा वडा नम्वर ३ बाट माओवादी केन्द्रको प्यानल विजयी

  • धादिङ । धादिङको थाक्रे गाउँपालिकामा वडा नम्वर ३ बाट माओवादी केन्द्रको प्यानल नै विजयी भएको छ । अध्यक्ष पदका उम्मेदवारमा बिजय तामाङ अत्याधिक मतका साथ विजयी भएका छन्।

    onlinepatrika
    Arghakhachi

    गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका विजयी तामाङले १२ सय ३२ मत ल्याएर विजय हासिल गरेका छन् ।जसमा अध्यक्षमा १००, उपप्रमुखमा ९२ , वडा ,महिला सदश्यमा ३८,दलित महिला सदश्यमा ३९,खुल्ला सदश्यमा क्रमस : २५ र १ मतअन्तरले गठबन्धनका उमेदवार माओवादी केन्द्रका प्यानल नै विजयी भएका हुन् । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij