Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

एक मतले उपाध्यक्षमा जित-हार

एक मतले उपाध्यक्षमा जित-हार

  • ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको उपाध्यक्ष पदमा एक मतले नेकपा माओवादी केन्द्रका कृष्णकुमारी कडरिया विजयी भएकी छिन्।

    onlinepatrika
    Arghakhachi

    उनले स्वतन्त्र उम्मेदवार जीवनकुमार ताम्लिङलाई १ मतले पराजित गरेकी हुन्। माओवादी केन्द्रकी कृष्णकुमारीले २३७६ मत प्राप्त गरिन्। उनको निकटतम प्रतिद्वन्द्वी जीवनले २३७५ प्राप्त गरे। 

    AGNI GROUP

    सिङदिङ्वा गाउँपालिका अध्यक्षमा एमालेका मानबहादुर राई विजयी भएका छन्। उनले नेपाली कांग्रेसका प्रदिप राईलाई पराजित गरेका हुन्। मानबहादुरले ३०८५ मत प्राप्त गरे भने उनको निकटतम प्रतिद्वन्द्वी प्रदिप राईले २३८२ मत प्राप्त गरे।

    सिदिङ्वा गाउँपालिकामा कांग्रेस र माओवादीबीच गठबन्धन भएको थियो। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij