Aug 03 2025 | २०८२, साउन १८ गते
ललितपुर । ललितपुर महानगरपालिका वडा ७ मा नेपाली कांग्रेसका कुलबहादुर महर्जन विजयी भएका छन् । उनले २ हजार १७० मत पाउँदै वडाअध्यक्ष पद जितेकाे हाे ।
उनका प्रतिस्पर्धी नेकपा एमालेका सुरेन्द्र महर्जनले ५८९ र विवेकशील साझाका सिताराम महर्जनले ११ मत ल्याएका छन् ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij