Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । बलात्कार आरोपमा पुर्पक्षमा रहेका कलाकार पल शाहलाई धरौटीमा छाड्ने बारेको मुद्दामा सुनुवाइ हुँदैछ।
धरौटीमा रिहा हुन पाउँ भन्दै शाहले दिएको रिट निवेदनमा आज बिहीबार उच्च अदालत पोखरामा सुनुवाइ हुँदैछ।
तनहुँ जिल्ला अदालत र नवलपरासी जिल्ला अदालतको आदेशले बलात्कार मुद्दामा पुर्पक्षमा रहेका शाहले धरौटीमा रिहा हुन पाउँ भन्दै रिट निवेदन दिएका थिए। शाहलाई धरौटीमा छाड्ने/नछाड्ने भन्नेबारे बिहीबार उच्च अदालत पोखरामा सुनवाइ हुने भएको हो।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij