Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुनचाँदीको भाउ बढ्यो

सुनचाँदीको भाउ बढ्यो

  • काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनचाँदीको भाउमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा सुनको भाउ प्रतितोला २ सय रुपैयाँले बढेको हो।

    onlinepatrika
    Arghakhachi

    यससँगै छापावाल सुनको भाउ प्रतितोला ९८ हजार पुगेको छ। तेजावी सुनको भाउ पनि ९७ हजार ५ सय रुपैयाँ पुगेको छ। 

    AGNI GROUP

    शुक्रबार चाँदीको भाउ पनि प्रतितोला १० रुपैयाँले बढेको छ। चाँदी प्रतितोला १२८० रुपैयाँमा कारोबार भइरहेको छ। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij