Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

राष्ट्रिय सभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित

राष्ट्रिय सभाबाट नीति तथा कार्यक्रम बहुमतले पारित

  • काठमाडौं । संघीय संसद् अन्तर्गतको राष्ट्रियसभाले सरकारले आगामी आर्थिक  वर्ष  २०७९/०८० को लाथि प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । 

    onlinepatrika
    Arghakhachi

    आज बसेको राष्ट्रिय सभाको बैठकको सरकारले आगामी वर्षका लागि प्रश्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो । बैठकमा बोल्दै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जेठ १० गते सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरे  । 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij