Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

दुई दिने सार्वजनिक बिदा आजदेखि खारेज

दुई दिने सार्वजनिक बिदा आजदेखि खारेज

  • काठमाडौं– सरकारले सातामा दुई दिन दिँदै आएको सार्वजनिक बिदा आज बुधबारदेखि खारेज भएको छ। जेठ १ गतेदेखि लागू गरिएको सातामा शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय असार १ देखि खारेज भएको हो।

    onlinepatrika
    Arghakhachi

    जेठ २३ गते बसेको मन्त्रिपरिषद् बैठकले बिदा खारेज गर्ने निर्णय गरेको थियो। जसअनुसार अब सातामा आइतबार हुँदै आएको सार्वजनिक बिदा कटौती भएको छ।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij