Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

‘कबड्डी–४’ प्रदर्शनमा रोक

‘कबड्डी–४’ प्रदर्शनमा रोक

  • काठमाडौँ । भारतको सिक्किमको राज्य सरकारले स्थानीय संवेदनशीलतालाई ध्यान दिदै नेपाली चलचित्र कबड्डी-४ प्रदर्शनमा रोक लगाएको छ।  

    onlinepatrika
    Arghakhachi

    केहि समय अगाडी काठमाडौँमा चलचित्रकि नायिका मिरुना मगर र एक बौद्ध भिक्षु भिचको ‘लफडा’ को बाछिटा भारतको सिक्किम सम्म पुगेको हो।  भारतीय बौद्धमार्गीहरुको सस्थाले सिक्किममा चलचित्र प्रदर्शन रोक लगाउन माग गरेको थियो।  

    AGNI GROUP

    सिक्किममा शुक्रबार देखि प्रदर्शन गर्न तयारि अवस्थामा  रहेको कबड्डी निर्माण टिमलाई राज्य सरकारको निर्णय पछि धक्का लागेको छ।   

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij