Logo

May 01 2025 | २०८२, वैशाख १८ गते

May 01 2025 | २०८२, वैशाख १८ गते

दशककै सर्वश्रेष्ठ खेलाडी भारतीय कप्तान विराट कोहोली –आइसिसी

दशककै सर्वश्रेष्ठ खेलाडी भारतीय कप्तान विराट कोहोली –आइसिसी

  •  काठमाडौं ।  भारतीय क्रिकेट टिमका कप्तान विराट कोहोलीलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले दशककै सर्वश्रेष्ठ खेलाडीको रूपमा चयन गरेको छ । यही क्रममा उनलाई आइसिसीले सर्वश्रेष्ठ खेलाडीका पमा सर गारफिल्ड सोबर अवार्डबाट पनि सम्मान गरेको छ ।

    images
    images
    images

    विराटले सन् २०११ देखि हालसम्म बनाएको रनको आधारमा आइसिसीले सम्मान गरेको हो । 

    विराटले एक दशकमा बनाएका रेकर्डहरू
    सबैभन्दा धेरै रन ९२० हजार तीन सय ९६०
    सबैभन्दा धेरै शतक ९६६० 
    सबैभन्दा धेरै अर्धशतक ९९४०
    सन् २०११ को विश्वकप विजेता खेलाडी
    सन् २०१३ को च्याम्पियन ट्रफी विजेता
    सन् २०१८ को अस्ट्रेलियामा सम्पन्न सिरिज जित्ने पहिलो भारतीय कप्तान

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij