Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माकोे राजीनामा माग 

नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माकोे राजीनामा माग 

  • काठमाडौं । आज संसद बैठकमा प्रमुख प्रतिपक्षी नेकपा एमालेले अर्थमन्त्री जनार्दन शर्माको राजीनाम माग गरेको छ । बैठकमा एमाले सांसद भानुभक्त ढकालले अर्थमन्त्रीले राजीनामा दिनुपर्ने बताए । 

    onlinepatrika
    Arghakhachi

    अनधिकृत मानिस ल्यार बजेटमा करका दर परिवर्तन गरिएकोले राजीनामा दिनुपर्ने एमालेको माग छ ।एमालेले छानबिन समिति गठन गर्न माग समेत गरेको छ।यसैबीच सभामुख अग्निप्रसाद सापकोटाले अर्थमन्त्री शर्मालाई बजेटबारे उठेका प्रश्नको जवाफ दिन समय दिएका छन्। लगत्तै एमाले सांसदहरू आफ्नो ठाउँबाट उठेर विरोध गरेका छन्।

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij