May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौँ । नेपाली चलचित्र ‘चिसो मान्छे’ आजबाट प्रदर्शनमा आउने भएको छ । कर्णाली आसपासको कथा बोकेको ‘चिसो मान्छे’ आजबाट प्रदर्शनमा आउन लागेको हो ।
जसमा मुख्य कलाकारमा सुस्मिता खडकाको अभिनय हेर्न सकिन्छ । सो चलचित्रलाई दिपेन्द्र खनालले निर्देशन गरेका हुन ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij