Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौँ । राप्रपाको केन्द्रीय कार्यसमिति बैठक स्थगित भएको छ। असार ७ देखि ९ गतेसम्म केन्द्रीय कार्यसमिति बैठक गरिने यसअघि तय भएकोमा स्थगित गरिएको हो।
राप्रपा प्रवक्ता मोहन श्रेष्ठले केन्द्रीय समिति बैठक स्थगित गरिएको बताए। अर्को मिति तय गरेर बैठक बोलाइने राप्रपाले जनाएको छ।
समाचार शाखा ९८५१४-०८८०१ (98514-08801)
लेखा शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०३ (98514-08803)
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij