Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

जग्गा धितो बन्धकीमा रोक नलगाउन सर्वोच्चको आदेश

जग्गा धितो बन्धकीमा रोक नलगाउन सर्वोच्चको आदेश

  • काठमाडौँ। जग्गा जमिन धितो बन्धकीमा रोक नलगाउन सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

    onlinepatrika
    Arghakhachi

    भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयले गत जेठ २७ गते मन्त्री भू(उपयोग नियमावली अनुसार जग्गाको वर्गीकरण नभएसम्म जग्गा जमिन धितो बन्धकी राख्न नपाउने निर्णय गरेको थियो ।

    AGNI GROUP

    उक्त निर्णयका कारण धेरै सर्वसाधारण मर्कामा पर्ने भन्दै विष्णुबहादुर सुनुवारले सर्वोच्च अदालतमा दिएको रिटको सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले सरकारको उक्त निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

    Supreme-court-Faisala-jagga-dhito-.jpgजग्गाको वर्गीकरण गर्ने आधारको रुपमा रहेको भनिएको उक्त भुउपयोग नियमावली २०७९ को आधारमा हालसम्म पनि जग्गाको वर्गीकरण भइसकेको नदेखिएको आदेशमा उल्लेख छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij