Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

राष्ट्र बैंकको मौद्रिक नीतिको त्रुटीले गर्दा सेयर बजारमा समस्या 

राष्ट्र बैंकको मौद्रिक नीतिको त्रुटीले गर्दा सेयर बजारमा समस्या 

  • काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले राष्ट्र बैंकले ल्याएको मौद्रिक नीतिले सेयर बजारमा समस्या देखिएको बताउनुभएका छन् । प्रतिनिधिसभामा बोल्दै अर्थमन्त्री शर्माले यसो बताएका हुन् । उनले मौद्रिक नीतिमा गरेको त्रुटीले गर्दा समस्या देखिएको बताए।

    onlinepatrika
    Arghakhachi

    प्रतिनिधिसभामा बोल्दै अर्थमन्त्री शर्माले सेयर बजारको समस्यालाई समाधान गर्न राष्ट्र बैंक,धितोपत्र बोर्ड सरोकारवाला निकायको समिति बनाउने काम भएको पनि जानकारी गराए । 

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij