Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान महेन्द्र सिंह धोनी आफ्नो दोस्रो इनिङ्सको तयारीस्वरुप फिल्म क्षेत्रमा प्रवेश गर्दैछन्।
एमएस धोनीको नामले चर्चित उनले दक्षिण भारतका फिल्म स्टार थालापथी विजयसँग फिल्म निर्माणलाई अगाडि बढाउन लागेका हुन्।
उनी कलाकारको रूपमा नभएर निर्माता–निर्देशकको भूमिकामा देखिन लागेका हुन्।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij