Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

माओवादीको बैठक असार १९ गतेका लागि सर्‍यो

माओवादीको बैठक असार १९ गतेका लागि सर्‍यो

  • काठमाडौँ। नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सरेको छ । हल व्यवस्थापनका कारण उक्त बैठक सार्नुपरेको बताइएको छ। 

    onlinepatrika
    Arghakhachi

    असार १५ गतेका लागि बोलाइएको बैठक १९ गतेका लागि सारिएको केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए। 

    AGNI GROUP

    चार दिनपछि सारिएको बैठक असार १९ गते बिहान ११ बजे प्रज्ञा भवन कमलादीमा बस्ने जनाइएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij