Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

महालक्ष्मी नगरपालिकाः २ अर्ब १८ करोडको बजेट

महालक्ष्मी नगरपालिकाः २ अर्ब १८ करोडको बजेट

  • ललितपुर।  महालक्ष्मी नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० को लागि २ अर्ब १८ करोड बराबरको वार्षिक बजेट सार्वजनिक गरेको छ। नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए भने उपमेयर लक्ष्मी श्रेष्ठले वार्षिक बजेट प्रस्तुत गरेकी थिईन।

    onlinepatrika
    Arghakhachi

    आगामी आर्थिक वर्षको लागि महालक्ष्मी नगरपालिकाले शिक्षा, स्वास्थ्य, पर्यटन जस्ता विषयलाई प्राथमिकतामा राखेको छ।नगरपालिकाले आफ्नै प्रशासकीय भवन निर्माणका आगि ३ करोड रुपयाँ विनियोजन गरेको छ भने सार्वजनिक र नीजी क्षेत्रको सहकार्यमा लाँकुरी भन्ज्याङमा लाँकुरी पर्यटकीय महोत्सव आयोजना गर्नका लागि ५० लाख विनियोजन गरेको छ। 

    AGNI GROUP

    यसैगरी, नगरपालिकालाई शैक्षिक विकास गर्न शिक्षा क्षेत्रको लागि नगरपालिकाले आगामी आर्थिक वर्षको लागि ३ करोड ३३ लाख रकम विनियोजन गरेको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij