Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

  • काठमाडाैँ । आज सुनचाँदीको मूल्य बढेको छ । महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ ।

    onlinepatrika
    Arghakhachi

    जसअनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ७०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार २०० रुपैयाँ छ । 

    यस्तै, चाँदीको मूल्य प्रतितोला १ हजार २५५ रुपैयाँ छ । आज तोलामा १० रुपैयाँले बढेर कारोबारमा आएको हो ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij