Logo

May 02 2025 | २०८२, वैशाख १९ गते

May 02 2025 | २०८२, वैशाख १९ गते

प्रि ओपन सेसनमा नेप्से ४.१५ अंकले बढ्यो

प्रि ओपन सेसनमा नेप्से ४.१५ अंकले बढ्यो

  • काठमाडौँ । प्रि ओपन सेसनमा नेप्से सूचक ४.१५ अंकले बढेर १९६६.८५ को विन्दुमा आइपुगेको छ । 

    images
    images
    images

    ८ लाख ३३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । २ हजार २४४ कित्ताको खरिदबिक्री भएको छ । 

    २१ कम्पनीको भाउ बढेको छ भने २ कम्पनीको भाउ घटेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij