May 02 2025 | २०८२, वैशाख १९ गते
काठमाडौँ। गायिका इन्दिरा जोशीले ‘पछ्यौरी’ बोलको नयाँ गीत सार्वजनिक गरेकी छन् ।
बिहीबार काठमाडौँमा कार्यक्रम आयोजना गरी उनले सो गीत सार्वजनिक गरेकी हुन् ।
गीतमा इन्दिराकै स्वर, शब्द र संगीत रहेको छ भने किरण तुलाधरले एरेन्ज गरेका छन् ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij