Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

पहिरोका कारण जाजरकोट–डोल्पा सडक बन्द

पहिरोका कारण जाजरकोट–डोल्पा सडक बन्द

  • काठमाण्डौँ । पहिरोका कारण जाजरकोट–डोल्पा सडक बन्द भएको छ ।

    onlinepatrika
    Arghakhachi

    जाजरकोटको नलगाड नगरपालिका–८ मालुवामा पहिरो खसेर सडक बन्द भएपछि यात्रु मारमा परेका छन् ।

    AGNI GROUP

    पहिरोका कारण गाडी चल्न नसक्दा रुकुम पश्चिम, डोल्पा र जाजरकोटका स्थानीय बासिन्दा समस्यामा परेका हुन् । 

    मौसम खराब हुँदा हवाई सेवा ठप्प भएपछि यो सडक हुँदै यात्रा गरेका डोल्पाका यात्रु आज बिहानैदेखि बाटोमै रोकिएका छन्।

    नलगाड नगरपालिकाका मेयर डम्बर रावतका अनुसार ठूलो ढुङ्गासहित पहिरो खसेर बाटो नै पुरेको र सडक खुलाउने काम भइरहेको बताईएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij