Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

सुरु भयो लोसपा कार्यकारिणी समितिको बैठक

सुरु भयो लोसपा कार्यकारिणी समितिको बैठक

  • काठमाडौँ । बबरमहलस्थित पार्टी कार्यालयमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको आज दोस्रो दिनको बैठक सुरु भएको छ । 

    onlinepatrika
    Arghakhachi

    कार्यकारिणी समितिका सदस्य अकवाल अहमदका अनुसार बैठकमा पार्टीको अन्तरिम विधानमाथि छलफल हुने छ । कार्यकारिणी समितिमा विभिन्न ६ वटा एजेण्डा प्रस्तुत गरिएको जनाइएको छ । 

    AGNI GROUP

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij