बुद्धनगरस्थित केएमसी स्कुलको होस्टलमा मृत फेला परेकी रमा रायमाझीको शव उठाउन परिवार सहमत भएका छन् । शनिवार साँझ होस्टलमा मृत भेटिएकी रमाको शव उठाउन परिवारसँग सहमती भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए । स्कूलले आठ लाख दिने भनेपछि सहमति भएको बताईएको छ !