Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

  • काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। सोमबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलमा दुई रुपैयाँ र डिजेल र मट्टितेलमा प्रतिलिटर ९ रुपैयाँ बढेको छ।

    onlinepatrika
    Arghakhachi

    मूल्य बढेसँगै पेट्रोल प्रतिलिटर १८१ रुपैयाँ पुगेको छ। डिजेल र मट्टितेल लिटरको १७२ रुपैयाँ पुगेको छ । हवाई इन्धन आन्तरिकतर्फ पाँच रुपैयाँले बढेको छ। एलपी ग्यासको मूल्य भने यथावत् छ। 

    AGNI GROUP

    petroliyam-mulya_20220704212425.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij