Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठले गरिन् बिहे

पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठले गरिन् बिहे

  • काठमाडाैँ । पूर्वमिस नेपाल सदीक्षा श्रेष्ठले बिहे गरेकी छन्। उनले आफ्नो प्रेमी तथा व्यवसायी राहुल मोक्तानसँग बिहे गरेकी हुन्।

    onlinepatrika
    Arghakhachi

    उनीहरूले मंगलबार राति नेवारी परम्पराअनुसार बिहे गरेका छन्। गैरीधाराको सिल्भर ओके पार्टी प्यालेसमा उनीहरूको बिहे भएको हो। 

    AGNI GROUP

    राहुल र सदीक्षा एक वर्षभन्दा लामो समयदेखि प्रेम सम्बन्धमा थिए। सदीक्षा २०१० की मिस नेपाल हुन्। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij