Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

‘रुन्न भन्दा नि आँसु झर्दो रैछ’ गीत सार्वजनिक

‘रुन्न भन्दा नि आँसु झर्दो रैछ’ गीत सार्वजनिक

  • काठमाडाैँ । गायक हेमन्त शर्माको नयाँ गीत ‘ रुन्न भन्दा नि आँसु झर्दो रैछ’ ल्याएका छन् । उनले आफ्नै शब्द तथा संगीतमा यो गीत ल्याएका हुन् ।  प्रेमभाव समेटिएको सार्वजनिक गीतमा कृष्ण बिकको संगीत संयोजन सुन्न सकिन्छ । गायक शर्मालाई गायनमा रचना रिमालले साथ दिएकी छिन् ।

    onlinepatrika
    Arghakhachi

    गीतको म्यूजिक भिडियोमा अभिनेत्री केकी अधिकारी र  कम सिंह देखिएका छन् । सागर गैरेले निर्देशन गरेको भिडियो छायांकन उत्तम हुमागाईले गरेका हुन् । भिडियो सम्पादक नविन निरौला रहेका छन् ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij