
May 03 2025 | २०८२, वैशाख २० गते
काठमाडौँ । काठमाडौँमा एक जना २६ वर्षीया महिला बलात्कृत भएकी छन् । ती महिलालाई बलात्कार गरेको अभियोगमा धादिङ नीलकण्ठ नगरपालिका–१४ घर भई हाल काठमाडौँ सामाखुसी बस्ने ३२ वर्षीय टीकाराम नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौँ महानगरपालिका–२६ ठमेलस्थित एक होटलमा नेपालीले ती महिलालाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।
उक्त खबर प्राप्त हुनासाथ प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij