Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

बालेन र ओलीबीच भेटवार्ता 

बालेन र ओलीबीच भेटवार्ता 

  • काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाह र नेकपा एमाले अध्यक्ष केपी ओलीबीच भेटवार्ता भएको छ। ओलीलाई भेट्न मेयर बालेन बुधबार साँझ बालकोट पुगेका थिए।  मेयर  शाहलाई ओलीले एउटा तबला उपहार दिएका एमाले नेता कर्णबहादुर थापाले बताएका छन्।

    onlinepatrika
    Arghakhachi


    ओली र बालेनबीचको यो दोस्रो भेट हो। यसअघि काठमाडौँ महानगरको मेयरको मतगणना जारी रहेकै बेला बालेन ओलीलाई भेट्न बालकोट पुगेका थिए।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij