May 01 2025 | २०८२, वैशाख १८ गते
भारतका चर्चित गायक भूपिन्दर सिंहको निधन भएको छ । चर्चित गजल गायक समेत रहेका सिंहको ८२ वर्षको उमेरमा सोमवार निधन भएको हो ।
उनले ‘मेरा रंग दे बसंती चोला’, ‘हुजूर इस कदर’, ‘जिन्दगी मिलके बिताएंगे’, ‘प्यार हमें किस मोड पर ले आया’, ‘नाम गुम जाएगा’ जस्ता चर्चित गीत गाएका थिए ।
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij