Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

देउवामाथि नेविसंघलाई पूर्णता दिन दबाब

देउवामाथि नेविसंघलाई पूर्णता दिन दबाब

  • काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवामाथि नेविसंघलाई पूर्णता दिन दबाब भएको छ। देउवाले नेविसंघ अध्यक्षमा दुजाङ शेर्पालाई नियुक्त गरे पनि नेविसंघ पदाधिकारी तथा केन्द्रीय सदस्यविहीन छ।

    onlinepatrika
    Arghakhachi

    कांग्रेस केन्द्रीय कार्यसमितिको सोमबारको बैठकले यही साउनभित्रै नेविसंघलगायत भ्रातृ संस्था पूर्णता तथा रिक्त रहेकामा नेतृत्व प्रदान गर्ने निर्णय गरेको छ। केन्द्रीय समितिमा बोलेका अधिकांश केन्द्रीय सदस्यले भ्रातृ संस्थाको अधिवेशन नगरिएकोमा नेतृत्वमाथि प्रश्न उठाएका थिए।

    AGNI GROUP

    यसैबीच नेता रामचन्द्र पौडेलनिकट नेविसंघले पनि नेविसंघलाई छिटो पूर्णता दिन माग गरेका छन्। सोमबार काठमाडौँमा भेला गरेर उनीहरूले नेविसंघलाई पूर्णता दिनुपर्ने माग गरेका हुन्।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij