Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

मेयर चिरीबाबुको कोरोना दुईपटक पोजेटिभ, अन्तत नेगेटिभ !

मेयर चिरीबाबुको कोरोना दुईपटक पोजेटिभ, अन्तत नेगेटिभ !

  • ललितपुर । ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनको कोरोना जाँचको रिपोर्ट नेगेटिभ आएको छ । मंगलबारको तेश्रो जाँचमा नेगेटिभ आएको मेयर महर्जनले जानकारी दिए ।

    onlinepatrika
    Arghakhachi

    अनलाइन पत्रिकाले दोश्रो रिपोर्टको आधारमा समाचार तयार पारेको हो, समाचार प्रकाशित भएपछि महानगरपालिकाकी स्वास्थ्य महाशाखाकी वरिष्ठ स्वास्थ्य अधिकृत देवी गुरूंगले समाचारबारे ध्यानाकर्षण भएको जनाउँदै भर्खरै मेयर महर्जनको तेश्रो जाँचको रिपोर्ट पठाउनुभएको छ ! 

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij